एमाले प्रमुख सचेतकमा महर

एमाले प्रमुख सचेतकमा महर

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । प्रतिनिधिसभामा नेकपा ९एमाले० को प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् । एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुने गरि महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।

महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट निर्वाचित भएका हुन् ।

Logo