राष्ट्रपतिद्वारा अध्यादेश जारी

राष्ट्रपतिद्वारा अध्यादेश जारी

काठमाडौं एक्सप्रेस

काठमाडौँ, । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन् ।

नेपालको संविधानको धारा, ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Logo