काठमाडौँ, । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक आज बिहान ११ः०० बजे हुने भएको छ ।
पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले राससलाई जानकारी दिए ।



प्रतिक्रिया