दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

गलेश्वर (म्याग्दी), । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र

प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा इजरायलको बधाई

काठमाडौँ, । इजरायलले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई

गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ, । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उनको कार्यकक्षमा शिष्टाचार भेट

नेप्से परिसूचक ३२ अङ्कले घट्यो, साढे २१ अर्बको कारोबार

काठमाडौँ, । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३२ दशमलव ०८ अङ्कले घटेर दुई हजार ८४३

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ, । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ प्रतिवेदन

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौँ, । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ

प्रतितोला ३ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं,। नेपाली बजारमा आज (मंगलबार)सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी (नवलपरासी), । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर

प्रतिनिधिसभा सदस्य निर्वाचन स् चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

चितवन, । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा

Logo