काठमाडौं— जेन्जी आन्दोलनमा आगजनी गरिएका सवारी साधन जलेर थुप्रिएको फोहोरको सफाइमा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डे नै निस्किएका छन् । महासचिवको नेतृत्वमा आइतबार संघीय संसद सचिवालयको भवन नम्बर १ परिसरमा थुप्रिएको फोहोर सफा गरिएको आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव अधिराज राईले जानकारी दिए । सरसफाइमा महासचिवसहित कर्मचारीहरू सहभागी भएका थिए । भदौ २४ गतेको…