भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिँदा यात्रुहरू अलपत्र

काठमाडौं, । लुक्ला एयरपोर्टमा नियमित उडान रोकिँदा यात्रुहरू अलपत्र परेका छन्। भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिएको यात्रुहरूले गुनासो गरेका छन्। लुक्ला एयरपोर्टमा बिहान काठमाडौँका लागि उडान तय भएको तर, भिभिआईपी मोमेन्ट हो भनेर उडान नै एक डेढ घन्टासम्म रोकिएको एकजना यात्रुले नाम खुलाउने शर्तमा नागरिक न्युजलाई बताए। आज बिहान काठमाडौँबाट संयुक्त राष्ट्र सङ्घका…

Logo