मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौँ, । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएका छन् । संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र वेशभूषा भने नछाड्न नहुनेमा जोड दिएका छन् । तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले उक्त कुरा बताएका हुन्। परिषद्का प्रतिनिधिहरु गुरुङ संस्कृतिअनुरुपका…

Logo