नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको आक्रमणको निन्दा

काठमाडौँ, २९ असोजः नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको आक्रमणको कडा निन्दा गरेको छ । नेपालसहित राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न ३४ देशले सोमबार संयुक्त विज्ञप्ति जारी गरी दक्षिण लेबनानमा भएको द्विपक्षीय आक्रमणका क्रममा अन्तर्राष्ट्रिय शान्ति सेना घाइते भएको घटनाप्रति निन्दा व्यक्त गरेको परराष्ट्र मन्त्रालयलय जनाएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार हिजबुल्ला समूहमाथि इजरायली सेनाले आक्रमण गर्नेक्रममा…

Logo