मधेश प्रदेशमा नयाँ सरकार गठनको आह्वान

जनकपुरधाम, – मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन् । प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको बहुमतसहित दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् । मधेशमा…

Logo