सुहाङ नेम्बाङ बने इलाम –२ का उम्मेदवार

काठमाडौं, – इलाम क्षेत्र–२ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले )ले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाउने भएको छ। आज (आइतबार) को केन्द्रीय सचिवालयको ३० औं बैठकले सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए। इलामस्थित एमालेले चैत ५ मा सुहाङसहित छ जनाको नाम केन्द्रमा उम्मेदवारका लागि सिफारिस गरेको थियो।…

Logo