बलियो राष्ट्रिय शक्ति बन्न ५ लाख भन्दा बढी सदस्य थप्ने लक्ष्यमा एमाले

काठमाडौं, – नेकपा एमालेले ५ लाखभन्दा बढी पार्टी सदस्य थप्ने लक्ष्य निर्धारण गरेको छ । ललितपुरको गोदाबरीमा शनिबार सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०८४ को निर्वाचनमा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने उल्लेख छ । त्यसका लागि बलियो पार्टी निर्माण पूर्वर्शत भएको उनले बताएका छन्…

Logo