उपनिर्वाचनका लागि देउवाले सिफारिस गरेका उम्मेदवार शेखर–गगन पक्षले ग-यो अस्वीकार

काठमाडौं, – नेपाली कांग्रेसको मंगलबार बसेको नेताहरुको बैठकले पनि उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन सकेन । मंगलबार कांग्रेसको कार्यसम्पादन र संसदीय बोर्डको बैठक बोलाइएको थियो । उक्त बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा विवाद भएकाले टुंगो लगाउन नसकेको एक नेताले बताए । मंगलबारको बैठकमा सभापति देउवाले इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा डम्बर खड्का र…

Logo