मलेखु–मुग्लिन सडकखण्ड राति साढे ५ घण्टा बन्द, असार ७ सम्म आंशिक अवरोध

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत पर्ने मलेखु–मुग्लिन सडकखण्ड आज जेठ ३० गतेदेखि असार ७ गतेसम्म प्रत्येक रात साढे ५ घण्टाका लागि बन्द गरिने भएको छ। सडकखण्डमा पर्ने बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कार्य सुरु भएकाले रातको समयमा यातायात सञ्चालनमा अस्थायी अवरोध हुने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले…

Logo