पार्टी अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांगे्रसका नेता रमेश लेखकको रिहाइको माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओली र कांगे्रस नेता लेखकको रिहाइको माग गर्दै थप आन्दोलनका घोषणा गर्ने…

Logo