ओलीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको पेसी न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दाको पेसी तोकिएको छ। ओलीको मुद्दा सर्वाेच्च अदालतका न्यायधीश मेघराज पोखरेलको एकल इजलासमा, जबकि लेखकको मुद्दा न्यायधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको हो। ओलीलाई कार्की आयोगको सिफारिसपछि शनिबार बिहान पक्राउ गरिएको थियो। उनकी पत्नी राधिका शाक्यले…

Logo