विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनः चन्द्रागिरिले ‘भिएलआर’ प्रस्तुत गर्दै

काठमाडौँ, १९ कात्तिकः विश्व सहरी फोरमको १२औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले विशेष प्रस्तुति गर्ने भएको छ । संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा यही कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने सो सम्मेलनमा नगरपालिकाले पहिलो पटक तयार पारेको ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन (भिएलआर)’ प्रस्तुत गर्न लागेको हो । विश्वका एकसय ५० भन्दा बढी देशको…

Logo