काठमाडौँ ,। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको ब्रिफिङ गरेका छन् ।मंगलबार एमालेको च्यासलमा जारी सचिवालय बैठकमा ओलीले वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै अध्यक्ष ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका हुन्। तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन,’ अध्यक्ष ओलीले सचिवालय बैठकमा भने, ‘एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही…