काठमाडौँ, । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ६०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ३०, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४५,…