चार वर्षयताकै उच्च विन्दुमा नेप्से, सेयर बजारमा हरियाली

नेपाली सेयर बजारमा मंगलबार उत्साहजनक सुधार देखिएको छ। बजार मापन गर्ने नेप्से परिसूचक चार वर्षयताकै उच्च विन्दुमा पुगेको हो। मंगलबार कारोबार समाप्तिमा नेप्से परिसूचक ३००२.०७ विन्दुमा पुगेर बन्द भएको छ, जुन पछिल्लो चार वर्षयताकै उच्च विन्दु हो। यसअघि, साउन ३१ गते परिसूचक ३००० नजिक (३०००.८१) पुगेर बन्द भएको थियो, तर त्यसपछिका दिनमा त्यो स्तर कायम…

Logo