प्रभु बैंक र बुद्व एयरबीच सम्झौता, कर्मचारी तथा ग्राहकवर्गहरुलाई ८ प्रतिशत छुट दिने

काठमाडौं, – प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लाल कायस्थले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु…

Logo