काठमाडौं, - एनआईसी एसिया बैंक लिमिटेडले लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकका अनुसार अनलाइन पोर्टलबाट बैंकिङ सम्पत्ति, बैंकको नाममा रहेको गैरबैंकिङ एवम् धितो सुरक्षण सम्पत्ति लिलाम बिक्री लगायतका सूचनाबारे जानकारी लिन सकिने छ । ग्राहकहरूको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र…