धनगढीमा अब आफ्नै भवनबाट सेवा दिदै सिटिजन्स बैंक

काठमाडौं, – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब सुदूरपश्चिम प्रदेशको धनगढीमा आफ्नै भवनबाट कार्यालय सञ्चालन गरेको छ । यो सँगै बैंकले सातै वटै प्रदेशमा आफ्नै भवनबाट सेवा दिने योजनालाई साकार पारेको छ । यसअघिनै बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगंज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, नेपालगंज र कर्णाली प्रदेशको सुर्खेतमा आफ्नै भवनमा…

Logo