सुनको मूल्यमा नयाँ कीर्तिमान कायम, तोलामा १ लाख ३५ हजार ६०० पुग्यो

काठमाडौं, – नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको हो। महासंघका अनुसार सोमबार २ हजार ९०० रुपैयाँले बढेको छ। यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै,तेजाबी सुनको मूल्य तोलामा १ लाख…

Logo