काठमाडौं, – ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले माघ २१ गतेदेखि आइपिओ बिक्री गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रूपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रूपैयाँ बराबरको १८ लाख कित्ता सेयर आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले…