काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको थियो । यसैबिच आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ…