काठमाडौं, । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँ घटेको हो ।योसँगै आजका लागि सुन प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो। अघिल्लो दिन सुन तोलामा ११ हजार…