सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घट्यो

काठमाडौं, । साताको पहिलो दिन आज (आइतबार) स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो । योसँगै आजका लागि सुन प्रतितोला ३ लाख ९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । गत शुक्रबार सुनको मूल्य ३ लाख १४ हजार २०० रुपैयाँ थियो ।…

Logo