सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं, – सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । ‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि…

Logo