भोटेकोशीका बाढीपीडितका लागि लक्जेम्बर्गमा च्यारिटी डिनर, १५ लाख उठाउने लक्ष्य

लक्जेम्बर्ग : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लक्जेम्बर्गले भोटेकोशीका बाढीपहिरो पीडितको सहयोगार्थ साढे १० लाख रुपैयाँभन्दा बढी राहत पठाइसकेको छ। साथै, थप राहत संकलनका लागि गत १३ सेप्टेम्बरमा लक्जेम्बर्गमा विशेष 'च्यारिटी डिनर' आयोजना गरिएको छ। भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि एनआरएनए लक्जेम्बर्गले पूर्वघोषित तीज कार्यक्रम…

Logo