नयाँ वर्षमा ग्रेटर रसमोर नेपाली कम्युनिटीको सांस्कृतिक कार्यक्रम

लण्डन। ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले नेपाली नयाँ वर्ष विविध कार्यक्रमका साथ मनाएको छ । अप्रिल १२ तारिख साँझ अल्डरसटस्थित एम्पायर हलमा नेपाली नयाँ वर्ष २०८३ विशेष समारोहबीच मनाइएको हो । संस्थाका अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई अध्यक्ष लिला सेलिङ माबो प्रमुख अतिथि र विशेष अतिथिले संयुक्त रुपमा पानसमा बत्ति बाली उद्घाटन…

Logo