विद्यालयतहमा सामाजिक अध्ययन शिक्षणमा देखिएका समस्या र समाधानका उपायहरू

काठमाडौ । सामाजिक अध्ययन एक यस्तो एकीकृत र जीवनोपयोगी विषय हो जसले विद्यार्थीलाई आफू बसेको समाज, इतिहास, भूगोल, अर्थशास्त्र, संस्कृति, राजनीति, नागरिक अधिकार तथा कर्तव्य र सामाजिक मूल्य-मान्यताका बारेमा गहन ज्ञान प्रदान गर्दछ। यस विषयको मुख्य उद्देश्य केवल सैद्धान्तिक ज्ञान दिनु मात्र नभई विद्यार्थीहरूमा समाजप्रतिको उत्तरदायित्व, सकारात्मक सोच, व्यावहारिक व्यवहार र २१ औँ शताब्दीका लागि…

Logo