प्रधानमन्त्री शाहद्वारा सांसदहरूसँग छलफल

काठमाडौँ, । प्रधानमन्त्री वालेन्द्र शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल आरम्भ गरेका छन् । उनले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका हुन् । प्रधानमन्त्री शाहले सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले राससलाई जानकारी दिए…

Logo