काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण कार्यलाई अझ सहज र पहुँचयोग्य बनाउन घरमै पुगेर वितरण गरिएको छ । आइतबार नगर उपप्रमुख लक्ष्मी महर्जनको उपस्थितिमा नगरपालिकाको अपाङ्गता परिचयपत्र वितरण सिफारिस समितिको टोलीले घरमै पुगेर परिचयपत्र वितरण गरेको हो । उक्त क्रममा वडा नं. १०, माने दोबानस्थित यञ्जन डाँडामा बस्ने ३७ वर्षीया सरिता कुमारी लामालाई…