राप्रपालाई जरिवाना तिर्न महानगरले पठायो पत्र

काठमाडौं, – आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको दाबी गर्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जरिवाना तिर्न पत्र पठाएको छ । महानगर स्रोतका अनुसार शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाइएको हो । जसमा ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने शुल्क २२२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार…

Logo