उपत्यकामा आज मध्यान्हपछि वर्षा हुने

काठमाडौं, – काठमाडौँ उपत्यकामा आज मध्यान्हपछि वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा आज दिउँसो १/२ बजेपछि पानी पर्ने सम्भावना रहेको छ। मौसमविद् सरोज पुडासैनीका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली तथा बिहार राज्यको आसपासको न्यून चापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुनेछ। उनले अहिले पनि कोशी र मधेश…

Logo