काठमाडौँ, – नेपाल रेडक्रस सोसाइटीले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडित परिवारलाई तीनहजार ९७० थान त्रिपाल सहयोग गरेको छ । दुई हजार ७८० थान कम्बल, दुई हजार ८०० सय थान म्याट्रेस, सात हजार ४१५ थान डिगनिटी कीट र १३२ थान हाइजीन कीट वितरण गरिएको रेडक्रसले जनाएको छ । भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धार, राहत, विस्तृत…