एमालेमै सक्रिय पूर्वसांसद रामवीर मानन्ध

काठमाडौं, – पूर्वसांसद रामवीर मानन्धर नेकपा एमालेमै सक्रिय भएका छन् । ०७९ को चुनावपछि छुट्टै उम्मेदवारी दिएका उनी एमालेमा निष्कृय भएका थिए । तर काठमाडौं महानगरको १६ नम्बर वडामा उपचुनाव हुँदै गर्दा मानन्धर फेरि एमालेमै सक्रिय भएका हुन् । एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले मानन्धर एमालेको कार्यक्रमहरुमा सक्रिय भएको बताए । ‘उहाँले पार्टी छोड्नु…

Logo