काठमाडौँ, – काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले विकास निर्माणका काम तीव्र गतिमा भइरहेको बताएका छन् । आज महानगरअन्तर्गत रहेको वडा नम्बर ८ को नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै प्रमुख शाहले विकास निर्माणका कार्य समयावधिमै सम्पन्न हुने बताए । “जसरी यहाँ भवनको मुहार फेरिएको छ, त्यसरी नै यो वार्डकै मुहार फेरिनेमा विश्वस्त छु । पशुपति क्षेत्र आफैँमा…