पाल्पा– सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर खन्न थालेपछि कामले तिव्रता पाएको छ । बिष्फोटक पदार्थसहित काम थालिएपछि करिव एक हजार मिटर सुरुङ मार्ग आगामी तीन महिनाभित्रै ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको छ । हाल चौबिसै घण्टा खन्ने काम जारी रहेको हुँदा कुनै समस्या नआए अबको तीन महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’…