टेलिफोन सेवा अवरुद्ध हुँदा विच्छ्यावासीलाई सास्ती, स्थानीय सरकार वेखबर

काठमाडौं, – बाजुराको दुर्गम उत्तरी क्षेत्र विच्छ्यामा टेलिफोन सेवा अवरुद्ध भएको छ । विच्छ्यामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । हिमाली गाउँपालिका १ काे कोटडाँडामा रहेको नेपाल टेलिकमको टावरमा खराबी आइपछि टेलिफोन सेवा अवरुद्ध भएको युना माविका शिक्षक बलि सुनारले जानकारी दिए । सेवा अवरुद्ध भएपछि आफन्तसँग कुराकानी गर्न अग्लो डाँडामा जानुपरेको उनले…

Logo