केशवराज ढुंगेल : जसले गृहनगरका लागि निःशुल्क बनाइदिए ४० लाखको आवधिक विकास योजना

झापा– सभामुखका स्वकीय सचिव एवं योजना तर्जुमा विज्ञ केशवराज ढुंगेलले ४० लाख रुपैयाँ विनियोजन गरिएको अर्जुनधारा नगरपालिकाको आवधिक नगर विकास योजना निःशुल्क निर्माण गर्नुभएको छ । अर्जुनधारा नगरपालिकाले ४ मंसिरमा आयोजना गरेको कार्यक्रममा सभामुख देवराज घिमिरेले अर्जुनधारा नगरपालिकाको आवधिक नगर विकास योजना सार्वजनिक गर्नुभयो । नगर विकास योजना सार्वजनिक कार्यक्रममा ढुंगेलले आर्थिक वर्ष २०७९/८० मा…

Logo