आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार छैन : सांसद थापा

काठमाडौँ, – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि यही जेठ १५ गते अर्थमन्त्री वर्षमान पुनले  प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नरहेको बताएका छन् प्रतिनिधिसभाको आजको बैठकमा उहाँले ६ प्रतिशत आर्थिक वृद्धि हुने आधार के भन्दै प्रतिप्रश्न गरे । “आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि…

Logo