सामाजिक सुरक्षा भत्ता वितरणको आधार परिमार्जन गर्नुपर्नेमा जोड

काठमाडौं, – सांसदहरूले सामाजिक सुरक्षा भत्ता वितरणको आधार परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै कतिपय सांसदले अवस्था र आवश्यकतालाई हेरेर यसलाई पुनरावलोकन गर्नुपर्ने बताएका हुन् । नेकपा एमालेकी सचेतक सुनिता बराल सामाजिक सुरक्षा भत्ता वितरणको आधार परिमार्जन गर्नुपर्ने बताउँछिन् । ‘सामाजिक सुरक्षा भत्ता हाम्रो यो व्यवस्थाकै एउटा सुन्दर…

Logo