‘सिधा कुरा’को मुद्दा वृहत पूर्ण इजलासमा सुनुवाइ हुँदै

काठमाडौं, – ‘सिधा कुरा’ नामक अनलाइन र युट्युब च्यानलले न्याय सम्पादनसँग सम्बन्धित विषयमा सम्प्रेषण गरेको समाचारलाई लिएर अदालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतमा दायर मुद्दा आज वृहत पूर्ण इजलासमा सुनुवाइ हुँदै छ । सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा,…

Logo