मुस्लिम आयोगले ईद-उल फित्र (ईद) को अवसरमा सरकारलाई सार्वजनिक बिदा दिन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले चैत २७ गते मंगलबार नेपालको कुनै पनि भागमा चन्द्रमा नदेखिएकाले रमजान महिनाको ३० दिने व्रत बुधबार पूरा हुने भएकाले चैत २९ गते बिहीबार स्वतः ईद-उल फित्र मनाइने भएकाले उक्त दिन सार्वजनिक बिदाको घोषणा गर्न सरकारलाई…