काठमाडौं, – जलवायु संकटलाई पानीको संकट पनि भनिन्छ । जलवायु परिवर्तनले खानेपानी तथा सिँचाइका लागि पानीको अभाव र बाढी तथा खडेरीजस्ता संकट निम्त्याएका कारण यसो भनिएको हो । यो सन्दर्भमा नेपालले पहिलोपटक जलवायु परिवर्तनलाई केन्द्रमा राखेर जलस्रोत व्यवस्थापन प्रतिकार्य रणनीति तयार पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शुक्रबार सार्वजनिक गरेको जलस्रोत व्यवस्थापन प्रतिकार्य…