काठमाडौं, – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय लिन संसदीय दलको बैठक बोलाउको छ । नाउपाले आइतबार (आज) दिउँसो २ बजे प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको हो । आर्थिक मामिलामन्त्री समेत रहेका दलका नेता घनश्याम चौधरीले बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्ने भन्ने विषयमा निर्णय गर्ने बताए…