आईपीयुमा सभामुखको सम्बोधन : संसदीय कूटनीति निकै महत्वपूर्ण औजार

जेनेभा- सभामुख देवराज घिमिरेले अन्तर-व्यवस्थापिका सङ्‍घ (आईपीयु) को १४८औँ महासभालाई आइतबार सम्बोधन गरेका छन् । स्वीजरल्याण्डको जेनेभामा भएको आईपीयुको महासभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले वैकल्पिक कूटनीतिका औजारहरूमध्ये संसदीय कूटनीति निकै महत्वपूर्ण औजारको रूपमा विकसित भएको बताए । ‘कूटनीतिको पुरातन अवधारणा यो सरकार-सरकार बीचको सम्बन्धको विषय हो र सरकारको एकल अधिकार र जिम्मेवारी हो भन्ने थियो।…

Logo