फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुँदै

काठमाडौँ, – सैनिक श्रीमती सङ्घको सक्रियतामा निकट भविष्यमा काठमाडौँमा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुने भएको छ । सैनिक श्रीमती सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो । त्यस अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सङ्घको वार्षिक मुखपत्र ‘सेवा सुमन’को विमोचन गरेका थिए ,। प्रधान सेनापतिले मुखपत्रमा उत्कृष्ट लेखरचनाका सर्जक…

Logo