लुम्बिनी, । रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो। पहिले समूहमा आबद्ध भएर काम गरेकी उनले अहिले आफैँ रेसुङ्गा बहुउद्देश्यीय कृषि फार्म सञ्चालन गरेर कृषि व्यवसाय गर्दै आएका छन्। यस वर्ष चार कट्ठा क्षेत्रफलमा पुष्प खेती गरेको उनले जानकारी दिए। यस वर्ष तिहार केही ढिलो पर्दा उनको फूलबारीमा…